Menu

आजको मौसम

तिरुपतिमा भागदौड हुँदा चार महिलासहित छ जनाको मृत्यु

Author
News Feed |
January 09, 2025
Featured

काठमाडौँ-

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ ।

साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७० जना सामान्य घाइते भएका छन् । शुक्रबार वैकुण्ठ एकादशी को शुभ अवसरमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न लगभग ४ हजार मानिसहरू भेला हुँदा यो घटना भएको बताइएको छ ।

गम्भीर घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय सरकारी अस्पताल लगिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन