Menu

आजको मौसम

सय वर्षको उमेरमा अस्ताए अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर

Author
News Feed |
December 29, 2024
Featured

काठमाडौँ –

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। बीबीसीका अनुसार सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो।

१९२४ अक्टोबर १ मा जन्मिएका उनी १९९७ देखि २०८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए।आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन