Menu

आजको मौसम

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित

Author
News Feed |
January 11, 2025
Featured

  1. काठमाडौ –

पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

आईतवार बिहान लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्  । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुदद दर्ता गरिएको छ । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन