Menu

आजको मौसम

म्यानमारद्वारा स्वतन्त्रता दिवसमा करिव ६ हजार कैदीलाई माफी

Author
News Feed |
January 04, 2025
Featured

काठमाडौँ –

म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएको छ ।

माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन