Menu

आजको मौसम

सिंहदरबारमा विपक्षी दलहरुको बैठक शुरु

Author
News Feed |
January 14, 2025
Featured

पर्सा-

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुको बैठक सिंहदरबारमा शुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः डा. वेदुराम भुषाल, प्रभु साह लगायत रहेका छन् । बैठकले संसद अधिवेशन आह्वानका लागि दबाब दिने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन