Menu

आजको मौसम

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक ठाकुर पक्राउ

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौँ-

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँच जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन