Menu

आजको मौसम

यस वर्षको एसईई चैत ७ देखि, यस्तो छ परीक्षा तालिका

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ भने पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत १९ गते सकिने बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन