Menu

आजको मौसम

चीनमा ५.० म्याग्निच्युडको भूकम्प

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौं – 

चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार सोमवार (बेइजिङ समय) बेलुका ८ः५८ बजे सिजाङ स्वायत्त क्षेत्रको सिगाजेमा रहेको डिंग्री काउन्टीमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु २८.४५ डिग्री उत्तरी अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन