Menu

आजको मौसम

प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौं-

नेपाल प्रहरीको २५ जना एसपी एसएसपीमा बढुवा गर्न सिफारिस भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फ २५ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् रहेका छन् भने दोस्रोमा अजय केसी छन् । त्यस्तै क्रमशः अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोइराला र होबिन्द्र बोगटीसहित २५ जना एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन