Menu

आजको मौसम

नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

Author
News Feed |
December 21, 2024
Featured

काठमाडौ –

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।

जनकपुरले सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन