Menu

आजको मौसम

आज धोती दिवस मनाउँदै जनमत पार्टी

Author
News Feed |
December 31, 2024
Featured

काठमाडौं –

सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले आज धोती दिवस मनाउने निर्णय गरेको हो ।

पार्टीले राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने धोती, कुर्ता लगाएर कार्यक्रम गरी मनाउन सबै जिल्लामा परिपत्रसमेत गरेको छ । पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । साथै मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन