Menu

आजको मौसम

६७ जना यात्रु बोकेको विमान काजाकस्तानमा दुर्घटना

Author
News Feed |
December 25, 2024
Featured

काठमाडौं-

अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटना भएको छ ।

जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत थिए । हालसम्म १२ जना यात्रुहरूको भने जीवितै उद्दार गरिएको बताइएको छ ।

सामाजिक सञ्जालमा आएका भिडिओमा जहाज खसे लगत्तै आगो लागेको देखिन्छ ।

थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन