Menu

आजको मौसम

प्रहरी जवानले आफैंलाई हाने गोली

Author
News Feed |
December 27, 2024
Featured

कञ्चनपुर-

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँलाई गोली हानेका हुन् । उनको अवस्था गम्भीर छ । हतियार राख्ने कोठाभित्र छिरेर उनले आफैंलाई गोली हानेका हुन् ।

उनले आफ्नो निधारमा गोली हानेका छन् । उनको उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन