Menu

आजको मौसम

उपेन्द्र यादव अशोक राई समूहलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग जाँदै

Author
News Feed |
December 16, 2024
Featured

काठमाडौँ –

पार्टी विभाजन गर्ने अशोक राईको समूहलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।

जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरेपछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समूह निर्वाचन आयोगमा जान लागेको हो ।

अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो ।

तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन