
वीरगन्ज महानगरपालिका वडा नं २५द्वारा २१ दिने ब्युटिसियन तालिम सुरु
News Feed
|
December 17, 2024

वीरगन्ज महानगरपालिका वडा नं २५ मा आज देखि ब्युटिसियन तालिम सुरु भएको छ । डेभलपमेन्ट समाज पर्साको आयोजनामा २१ दिने ब्युटिसियन तालिम सुरु भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?