Menu

आजको मौसम

जबरा द्वारा छठ घाटमा निशुल्क पानी बितरण

Author
News Desk |
November 08, 2024
Featured

पर्सा-
बिगत १२ बर्ष देखि लागुऔषध सुधार केन्दै संचालन तथा समाजसेवा गर्दै आएका युवा द्वारा छठ घाटमा निशुल्क पानी बितरण गरेका छन् ।

पर्सा जिल्ला वीरगन्ज निवासी तेज शमसेर जबरा द्वारा तराई मधेश को प्रमुख पर्ब छठ लाई लक्षित गरी करीब ५०० काट्न पानी बितरण गरेका छन् ।

बिहीवार र शुक्रबार उनले वीरगन्जको घडीअर्वा पोखरी छठ घाटमा आउने दर्शनार्थीहरुलाई नि:शुल्क रुपमा पानी बितरण गरेका हुन ।

छठ पर्व आस्था, विश्वासको पर्व भएकोले यो पर्व प्रति आफनो गहिरो विश्वास भएको कारण आफनो तफर्पबाट केहि योगदान होस भन्ने विश्वासको साथ आफुले घाट घुमनमा आयने भक्तजनहरु लाई निशुल्क पानी बितरण गरेको उनले बताए ।

कार्यक्रममा उनलाई धिरज शर्मा , आयुष भुजेल , भुषण क्षेत्री र राकेश सिंहले साथ दिएको थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन