Menu

आजको मौसम

विश्व भरी आज विश्व बाल दिवस मनाईदै

Author
News Feed |
November 19, 2024
Featured

काठमाडौ –

नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ ।

संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरिएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

यो दिवसको मुख्य उदेश्य भनेकै संसारभरका बालबालिकाहरु माथि भईरहेको हिंसा र दुर्यवहारहरुको निराकरण गरि उनिहरुको व्यक्तित्वको विकाश नरोक्किने खालको सहज परिस्थितीको जगेडा गर्नु हो ।

यसवर्षको लागि लिसन टु द फ्युचर अर्थात् भविष्यको आवाज सुनौं भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन