Menu

आजको मौसम

रबिका समर्थक द्वारा पोखरामा तनाव , प्रहरीले हान्यो अश्रृग्यास

Author
News Desk |
November 04, 2024
Featured

पोखरा-

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले चार सेल अश्रृग्यास हानेको हो ।

लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन