Menu

आजको मौसम

वीरगन्जको देव पार्टी प्यालेस नजिक भेटियो पुरुषको बेवारिसे शव

Author
News Feed |
November 13, 2024
Featured

वीरगन्ज-

पर्साको वीरगन्जमा एक जनाको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका–१६ बसपार्क स्थित देव दरवार होटेल अगाडी सडक पेटी नजैकै मंगलबार बेलुका एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ३०–३५ वर्षजस्तो देखिने पुरुषको शव सपार्क स्थित देव दरवार होटेल अगाडी सडक पेटी नजैक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । शवको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन