Menu

आजको मौसम

भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो

Author
News Feed |
November 15, 2024
Featured

काठमाडौ –
भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ ।

मुख्यतया खाद्यवस्तु, मेसिनरी तथा उपकरण, मोटर गाडी, ट्रेलर र सेमी ट्रेलरको मूल्यवृद्धिका कारण यो वृद्धि भएको हो । डब्ल्युपिआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा ९.४७ प्रतिशतबाट बढेर अक्टोबरमा ११.५९ प्रतिशत पुगेको छ ।

डब्ल्यूपीआई मुद्रास्फीति सेप्टेम्बरमा १.८४ प्रतिशत र अगस्टमा १.२५ प्रतिशत थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन