Menu

आजको मौसम

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन, अस्पताल पुगे प्रधानन्यायाधीशदेखि उपसभामुख

Author
News Feed |
November 17, 2024
Featured

काठमाडौ – 
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतवार (आज) दिउँसो उहाँको निधन भएको हो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना मगर, नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतका व्यक्तिहरु अस्पताल पुगेको छन् । ढुंगानाको सोमवारमात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन