Menu

आजको मौसम

पर्सामा कार्यरत दिपक भारती सहित ३ जना डिएसपीको सरुवा

Author
News Feed |
November 13, 2024
Featured

काठमाडौँ –

प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीलाई भने प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काजमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई नेपाल प्रहरी प्रधानका कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन